एनएमबि बैंक महोत्तरी शाखाबाट रकम लुटपाट
नेपालखोज
२०८० जेठ १६ गते १४:४०

काठमाडौं । एनएमबि बैंकको महोत्तरी शाखाबाट रकम लुटपाट भएको छ ।
महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटेर भन्ने बारे खुल्न बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया