कौशल र क्षमताले गर्छ हाम्रो पहिचान : थोमस अल्वा एडिसन

थोमस अल्वा एडिसन एक महान आविष्कारक थिए। मोशन पिक्चर क्यामेरा, बिजुलीको बल्ब जस्ता उत्कृष्ट आविष्कार उनैले गरेका हुन । उनी सफल व्यवसायी पनि थिए ।
१. मैले मेरो जीवनमा एक दिन पनि काम गरेको छैन , मैले गरेका सबै काम मनोरञ्जन थिए ।
२. असन्तुष्टि प्रगतिको पहिलो आवश्यकता हो ।
३. तपाईंको मूल्य कति छ भन्ने कुरा तपाईं के हुनुहुन्छ भन्ने सँग सम्बन्धित छ तपाईंसँग भएको कुरा सँग होइन ।
४. धेरै मानिसहरू अवसरहरू गुमाउँछन् किनभने उनिहरुमा आवरणमा बसेर काम गर्छन ।
५. यदि हामीले हर ती काम सम्पन्न गर्यौ जसमा हामी सक्षम छौं भने, त्यसले साँच्चै हामी आफैलाई आश्चर्यचकित तुल्याउने छ ।
६. कुनै नयाँ आविष्कार गर्न हामिलाई राम्रो कल्पना र फोहोरको थुप्रो चाहिन्छ ।
७. हामी भित्रबाट जे छौं त्यो हाम्रो काममा प्रतिबिम्बित हुनेछ।
८. कुनै पनि काममा सार्थक परिणाम हासिल गर्न तीनवटा कुरा महत्त्वपूर्ण छन् स् कडा परिश्रम, लगनशीलता र ज्ञान ।
९. हामी सँग जति क्षमता छ त्यो भन्दा धेरै बढि अवसरहरू छन् । तर त्यसलाई फेलापार्न मात्र गारो हो ।
प्रतिक्रिया