एमालेको सचिवालय बैठक आज बस्दै
नेपालखोज
२०८० जेठ १९ गते ७:४०

काठमाडाैं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
आज बस्ने बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरूको कार्यविभाजन र आगामी कार्यक्रमहरूको कार्ययोजना तयार गरिने जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया