शरणार्थी प्रकरण : बालकृष्ण खाँण र टेकनाथ रिजालको बयान आजबाट सुरु हुँदै
नेपालखोज
२०८० जेठ १९ गते ९:३७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाँण र टेकनाथ रिजालको बयान आजबाट सुरु हुँदै छ । शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पूर्व गृहमन्त्री खाँण र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो ।
सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पुर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजाे बयान लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया