बिहीबार, वैशाख १३, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ २० गते २३:००

चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता ।

नेपालमा ८१‍‍‍‍‍‌.१९ प्रतिशत हिन्दु धर्मालम्बी रहेको तथ्यांक सार्वजनिक ।

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गरेको कांग्रेसको भनाइ ।

भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो ।

भोलिदेखि संसद्‌मा वार्षिक बजेटमाथि छलफल हुने ।

नेपाल चौथो महिला टि २० आई खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित ।

काभा पुरुष भलिबल नेसन्स लिगलाई नेपालको टोली घोषणा ।

म्यानचेस्टर सिटीले जित्यो एफए कप फुटबलको उपाधि ।

ए डिभिजन लिगमा थ्रीस्टार र एपीएफको बराबरी, सातदोबाटोले आर्मीलाई हरायो ।

प्रतिक्रिया