आजको विदेशी मुद्राको विनिमय दर
नेपालखोज
२०८० जेठ २१ गते ८:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसामा कारोबार हुनेछ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १६५ रुपैयाँ ४८ पैसा, क्यानेडियन १ को खरिददर ९७।९६ र बिकी दर ९८।४ मा किनबेच हुनेछ ।
उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८७।१४ रुपैयाँ तथा बिक्री दर ८७।५४ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
विनिमयदर तालिका हेर्नुहोस्

सम्बन्धित
प्रतिक्रिया