चलचित्र ‘लुङाको‘ पोस्टर सार्वजनिक
नेपालखोज
२०८० जेठ २२ गते ९:१६

काठमाडौं । चलचित्र ‘लुङा’को पोस्टर सार्वजनिक भएकाे छ । लिम्बू संस्कृतिमा बनेको ‘लुङा’को पाेस्टर सार्वजनिक भएकाे हाे । उक्त चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने छ ।
सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्र बुद्दि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राईलाई देख्न सकिन्छ । यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा चलचित्र प्रिमियर गरिनेछ ।
सम्बन्धित
प्रतिक्रिया