नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ २२ गते २३:०७

प्रवीण हत्या प्रकरणमा राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद फैसला ।

प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित ।

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते ।

नागरिकता विधेयकमा सर्वोच्चको आदेशप्रति लोसपाको असन्तुष्टि ।

प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरिने कर्णालीको नीति ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिङ्गापुर प्रस्थान ।

नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा ।

चलचित्र ‘फनफनी’ निर्माण हुने ।

यू-२० महिला नेपाली टोली म्यानमार पुग्यो ।

प्रतिक्रिया