शुक्रबार, वैशाख १४, २०८१

विश्वभरका ३० सुन्दर महिलाहरू

नेपालखोज २०८० जेठ २३ गते १४:०९

काठमाडौं । मिहेला नोरोक नामकी एक रोमानियाली फोटोग्राफरले आफ्नो झोला र आफ्नो क्यामेरा लिएर ४ वर्षसम्म संसारभर यात्रा गरिन् ।

उनले दैनिक महिलाको फोटो खिचिन् र उनीहरुका कथाहरु संकलन गरिन् । उनको यस प्रोजेक्टको नाम थियो -‘एटलस अफ ब्यूटी’।

उनको सोचाइ थियो, सौन्दर्य विविधता हो । हरेक महिलाहरु तारा जस्तै चम्किन्छन् भनेर देखाउनु उनको लक्ष्य थियो । मिहेलाको लागी वास्तविक सुन्दरताको कुनै उमेर, रंग वा प्रवृत्ति छैन ।

तपाईंले यसलाई अफ्रिकामा वा युरोपमा, गाउँमा वा गगनचुम्बी भवनमा, मुस्कानमा, इशारामा, तीव्र नजरमा, केही झुर्रीहरूमा, वा कथामा भेट्टाउन सक्नुहुन्छ । तपाईं यसलाई हरेक दयालु मन भएका मानिसहरूमा पाउन सक्नुहुन्छ ।

हामीले उनको यात्राबाट तस्बिरहरूको गुच्छा सङ्कलन गरेका छौं । हेर्नुहोस्, विश्वभरबाट सङ्कलित ३० सुन्दर महिलाहरूको तस्बिर :

१. काठमाडौं, नेपाल
२. इथियोपिया
३. बाकु, अजरबैजान
४. तेहरान, इरान
५. अमेजन
६. वाखान कोरिडोर, अफगानिस्तान
७. ग्वाटेमाला
८. काठमाडौं, नेपाल
९. पोखरा, नेपाल
१०. इडोमेनी शरणार्थी शिविर, ग्रीस
११. नाम्पान, म्यानमार
१२. बुखारेस्ट, रोमानिया
१३. रेक्जाभिक, आइसल्याण्ड
१४. रूस
१५. ओमो भ्याली, इथियोपिया
१६. लिस्बन, पोर्चुगल
१७. बर्लिन, जर्मनी
१८. पुष्कर, भारत
१९. हवाना, क्युबा
२०. जुरिच, स्वीट्जरल्याण्ड
२१. बेल्जियम
२२. तिब्बत, चिन
२३. रोमानिया
२४. उलानबाटार, मंगोलिया
२५. सिरिया
२६. काठमाडौं, नेपाल
२७. ग्वाटेमाला
२८. पेरिस, फ्रान्स
२९. मिलान, इटाली
३०. इस्तानाबुल, टर्कि

प्रतिक्रिया