शनिबार, वैशाख ८, २०८१

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

नेपालखोज २०८० जेठ २४ गते ६:१७

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने छ । आजकाे बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया