संकटा र फ्रेन्ड्सकाे बराबरी
नेपालखोज
२०८० जेठ २४ गते २०:१५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटा र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका छन् ।
यस बराबरीसँगै संकटाले २५ खेलमा ३१ अंक जोडेको छ । फ्रेन्ड्सले २५ खेलमा २७ अंक जोडेको छ ।
सम्बन्धित

प्रतिक्रिया