कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
नेपालखोज
२०८० जेठ २५ गते १८:०९

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छिन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज उनलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया