‘ए’ डिभिजन लिग : पुलिस विजयी

नेपालखोज २०८० जेठ २६ गते १७:५३

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभगीय नेपाल पुलिस क्लब विजयी भएको छ । च्यासल मैदानमा आज भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेकाे हाे ।

जितपछि पुलिसले २६ खेलमा ४१ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा रह्यो । पराजित भएको सातदोबाटो ३५ अंकका साथ पाँचौं स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ   ।

प्रतिक्रिया