नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० जेठ २६ गते २३:०२
नागरिकता विधेयक प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश ।
समानुपातिक बजेट वितरण गर्न सांसदको माग ।
लुम्बिनी प्रदेश नीति तथा कार्यक्रममा समृद्ध, समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकतामा जोड ।
सुदूरपश्चिम प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु ।
२३ प्रतिशतले बढ्यो रेमिट्यान्स ।
एक खर्ब ३० अर्बको सामान निर्यात हुँदा १३ खर्ब ३५ अर्बको आयात ।
‘ए’ डिभिजन लिगमा आर्मी,फ्रेन्ड्स, चर्च ब्वाईजर पुलिस विजयी ।
नेपालको फिफा वरीयतामा महिला फुटबल घटुवामा ।
सम्बन्धित

प्रतिक्रिया