सोमबार, वैशाख २४, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० जेठ २७ गते १८:२१

काठमाडाैं । यो साता नेपालखाेजमा झापाको दमकमा उपकरणबाट धान काट्दै, म्याग्दीको अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी बग्ने खोलामा पुल नहुँदा खोलाबाटै वारपार, बागलुङको काठेखोला गाउँपालिका–५ मा रहेको राले गाउँ, अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक,सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१.४ डब्लुपी–१८ नंको सानो सीमास्तम्भ, जलवायु न्यायको लागि मानव साङ्लो, रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–८ चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

झापाको दमकमा उपकरणबाट धान काट्दै

म्याग्दीको अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी बग्ने खोलामा पुल नहुँदा खोलाबाटै वारपार

बागलुङको काठेखोला गाउँपालिका–५ मा रहेको राले गाउँ

अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक

सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१.४ डब्लुपी–१८ नंको सानो सीमास्तम्भ

जलवायु न्यायको लागि मानव साङ्लो

रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–८ चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै

प्रतिक्रिया