आइतबार, वैशाख १६, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० असार ३० गते १८:००

काठमाडाैं । यो साता नेपालखाेजमा धान खेतीले सुन्दर हरियाली देखिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित शंखु फाँट,अरुण उपत्यकामा रहेको तुम्लिङटार बिमानस्थलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी अवतरण गर्दै गरेको विमानलाई नियाल्दै, वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्दै भक्तजन, बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गखोलामा निर्माण भएको बेलिब्रिज, विदेह नगरपालिका तिनकौरिया चोकस्थित सडकको खाल्डाखुल्डीमा जमेको पानीले सर्वसाधारणलाई सवारी सञ्चालनमा पु¥याएको सास्ती, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा निर्माणाधीन संसद भवन लगायतका भवनहरु, रोशी खोला नै थुन्ने गरी फोहरको थुप्रो जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

 धान खेतीले सुन्दर हरियाली देखिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित शंखु फाँट

अरुण उपत्यकामा रहेको तुम्लिङटार बिमानस्थलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी अवतरण गर्दै गरेको विमानलाई नियाल्दै

वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्दै भक्तजन

बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गखोलामा निर्माण भएको बेलिब्रिज

विदेह नगरपालिका तिनकौरिया चोकस्थित सडकको खाल्डाखुल्डीमा जमेको पानीले सर्वसाधारणलाई सवारी सञ्चालनमा पु¥याएको सास्ती

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा निर्माणाधीन संसद भवन लगायतका भवनहरु

रोशी खोला नै थुन्ने गरी फोहरको थुप्रो

प्रतिक्रिया