शनिबार, वैशाख १५, २०८१

बलिउड कलाकारहरुको घरमा बोलाउने नाम

नेपालखोज २०८० जेठ २८ गते १५:२०

शिल्पा शेट्टी
शिल्पा शेट्टीको घरको नाम सुनेर तपाई पक्कै हाँस्नुहुनेछ । उनलाई घरमा सबैले मुन्की भनेर बोलाउँछन् ।

श्रद्धा कपुर
श्रद्धा कपूरको परिवारका सदस्यहरूले उनलाई चिम्डी भनेर बोलाउँछन् ।

ऋतिक रोशन
ऋतिक रोशनलाई सबैले घरमा दुग्गु नामले बोलाउँछन् ।

अर्जुन कपुर
अर्जुन कपुरलाई घरमा फुबु भनिन्छ ।

बिपासा बसु
बिपाशा बसुलाई उनको घरमा बानी नामले बोलाइन्छ ।

अक्षय कुमार
अक्षय कुमारलाई घरमा राजु भनिन्छ ।

परिणिती चोपडा
परिणिती चोपडाको पारिवारिक नाम टिशा हो ।

कंगना रनौत
कंगना रनौतको नाम सुनेर सबै छक्क पर्छन , परिवारका सदस्यहरुले उनलाई अर्शद नामले बोलाउँछन् ।

शाहरुख खान
शाहरुख खानको घरेलु नाम एकदमै फरक छ, उनलाई घरमा सबैले माल गाडी भन्छन् ।

प्रतिक्रिया