नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ २८ गते २३:०८

शरणार्थी प्रकरणमा सन्दीप रायमाझीको तर्फबाट बहस सकियो ।

गण्डकी प्रदेश सरकारको आगामी वर्षको बजेटको आकार घट्ने ।

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान ।

चितवनमा गैँडाको आक्रमणबाट मृत्यु ।

कोसी प्रदेशसभा बैठक बुधबारका लागि बोलाइयो ।

अष्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि ।

प्रिन्स दाहाल र रसिला महर्जन एसियन गेम्सका लागि छनोट ।

प्रतिक्रिया