एसीसी महिला कप : नेपालले पायाे ८८ रनको लक्ष्य

नेपालखोज २०८० जेठ ३० गते ९:१७

काठमाडाैं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिला बलिङ गरेको नेपालले पाकिस्तानको ए टिमलार्य १९.२ ओभरमा ८७ रनमा अल आउट भयो ।

पाकिस्तानले १५ ओभरमा ६५ रन बनाउँदा ७ विकेट गुमएको अवस्थामा पानी परे केहीबेर खेल रोकिन पुगेको थियो ।

थाइल्याण्डले प्रतियोगितामा सहभागिता नजनाएपछि नेपालले मौका पाएको हो । यो प्रतियोगितामा टेस्ट नेशन्सले ए टिम पठाएका छन् भने अरुको सिनियर टिमले नै प्रतिस्पर्धा गरेको छ । पाकिस्तानको ए टिम हो ।

प्रतिक्रिया