नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ ३० गते २३:०८

प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पाए विश्वासको मत ।

एनसेल प्रकरणमा नेपालको पक्षमा खटिनेलाई धन्यवाद दिने मन्त्रिपरिषद्को निर्णय ।

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित ।

कोसी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम स्वीकृत ।

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित ।

नेपाल महिला संघमा ५२ सदस्य थप ।

आईसीसी क्रिकेट विश्वकप छनोटका लागि भएको अभ्यास खेलमा दुबईसँग नेपाल पराजित ।

प्रतिक्रिया