प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आज

नेपालखोज २०८० जेठ ३२ गते ७:००

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिले आज बोलाएको छ । सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।

लामो समयदेखि कार्यबहाक प्रधानन्यायधिसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो साता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो ।

समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।

प्रतिक्रिया