नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ ३२ गते २३:२५

२७ जना डिएसपीको सरूवा र ४६ डिएसपीको पदस्थापन।

नक्कली शरणार्थी प्रकरणमा शुक्रबार थुनछेक आदेश आउने ।

दुई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ सदस्य थप ।

सुदूरपश्चिमको आर्थिक वृद्धिदर १।७८ प्रतिशत अनुमान ।

भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन ।

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने ।

आइसीसी विश्वकप एकदिवसीय छनोटमा नेपालको जित, ओमान पराजित ।

फिलिपिन्ससँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा खेलमा नेपाल पराजित ।

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा पाकिस्तानलाई हराउदै नेपालको जित ।

पुलिसले जित्यो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि ।

प्रतिक्रिया