राष्ट्रपति पौडेल अस्पताल भर्ना
नेपालखोज
२०८० असार २ गते ८:५६

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई अस्पताल लगिएको जनाइएकाे छ ।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया