आइतबार, वैशाख २३, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० असार २ गते १८:००

काठमाडाैं । यो साता नेपालखाेजमा रूकुम पूर्व सिस्ने गाउँपालिकाकी महिलालाई गाउँमा उपचार सम्भव नभएपछि स्ट्रेचरमा राखेर सदरमुकाम रुकुमकोट लैजाँदै, रोल्पाको कोप्ची खेतमा धान रोप्दै किसान, रुकुम (पूर्व) सिस्ने गाउँपालिका(१ सिस्ने गाउँका स्थानीय वृद्धा बेनुकेगोठस्थित लेकमा बाख्रा चराउँदै, डोल्पाको ठुलीभेरी नगरपालिका–६ रुपपाटनमा यार्सागुम्बा सङ्कलनकर्ता पाटन क्षेत्रमा टहरामा वास बस्दै, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा सडक कालोपत्रे गरिँदै, केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई, सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० नागेश्वरीबाट देखिएको वडा न ११ आङ्लामा अवस्थित हेलुवाबेंसी जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

रूकुम पूर्व सिस्ने गाउँपालिकाकी महिलालाई गाउँमा उपचार सम्भव नभएपछि स्ट्रेचरमा राखेर सदरमुकाम रुकुमकोट लैजाँदै

रोल्पाको कोप्ची खेतमा धान रोप्दै किसान

रुकुम (पूर्व) सिस्ने गाउँपालिका(१ सिस्ने गाउँका स्थानीय वृद्धा बेनुकेगोठस्थित लेकमा बाख्रा चराउँदै

डोल्पाको ठुलीभेरी नगरपालिका–६ रुपपाटनमा यार्सागुम्बा सङ्कलनकर्ता पाटन क्षेत्रमा टहरामा वास बस्दै

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा सडक कालोपत्रे गरिँदै

केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० नागेश्वरीबाट देखिएको वडा न ११ आङ्लामा अवस्थित हेलुवाबेंसी

प्रतिक्रिया