आज सुनचाँदीको मूल्य कति ?
नेपालखोज
२०८० असार ४ गते १२:२६

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ ।
छापावाल सुनको मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार एक लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँमा तेजावी र १४ सय ४५ रुपयाँमा चाँदीको खरिदबिक्री भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया