नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार ४ गते २३:२३
चार दलीय समाजवादी मोर्चा घोषणा ।
दाङमा बोक्सीको आरोप लगाउने दुईजना पक्राउ।
दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन ।
प्रेम चलाउनले उपकुलपतिको कार्यालय अगाडिनै थाले आमरण अनशन ।
बाढी पहिरोबाट मृत्यु हुनेलाई एक लाख राहत दिने कोशी प्रदेशको निर्णय ।
सिरियामा सडक किनारमा बम विस्फोट हुँदा ५ सैनिकको मृत्यु ।
काभा भलिबलमा कीर्गिसतानसँग नेपाल ३–१ को सेटमा पराजित ।
सम्बन्धित

प्रतिक्रिया