अमेरिकाविरुद्ध करणले लिए २ विकेट
नेपालखोज
२०८० असार ५ गते १३:०७

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।
तीव्र गतिका बलर करण केसीले अमेरिकाका ओपनर स्टेभन टेलरलाई आफ्नो स्पेलको पहिलो ओभरको पाचौँ बलमै आउट गरे ।
करनले दोस्रो ओभरको पाचौँ र छैटौँ बलमा विकेट लिएका हुन्।
सम्बन्धित

प्रतिक्रिया