आधारभूत अस्पतालका जनशक्तिको तलव भत्ता आफैं व्यहोर्नू : स्वास्थ्य मन्त्रालय
नेपालखोज
२०८० असार ५ गते १५:१०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यहोर्न आग्रह गरेको छ ।
सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ७ बुँदे परिपत्र गर्दै संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयको परिपत्र :


सम्बन्धित

प्रतिक्रिया