मंगलबार, जेठ १, २०८१

सुरक्षाको कारण देखाउँदै संवेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अस्ट्रेलिया

नेपालखोज २०८० असार ८ गते १३:०२

क्यानबेरा । क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखाउदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ ।

तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ ।

अष्ट्रेलिया सरकारका प्रवक्ताले एएफपीलाई रूसी संघले संवैधानिक आधारमा कानूनको वैधतालाई उच्च अदालतमा चुनौती दिनेू निर्णय गरेको बताएका छन् ।

प्रतिक्रिया