प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
नेपालखोज
२०८० असार १३ गते ६:२६

काठमाडाैं । सघीय संसद्अन्तर्ग प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ । आजकाे बैठकमा सरकारले पारितका लागि संसद्मा पेस गर्दै छ ।
बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो । मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो ।
सम्बन्धित
प्रतिक्रिया