साउदीमा गोली चल्दा एक नेपालीसहित दुईको मृत्यु
नेपालखोज
२०८० असार १४ गते ८:१७

काठमाडाैं । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी दूतावास नजिकै गोली चल्दा दुई जनाको मृत्यु भएकाे छ ।
अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएकाे हाे ।
सीएनएनका अनुसार गोली लागेर घाइते भएका एकजना नेपाली सुरक्षा गार्डको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकाे हाे ।
सम्बन्धित
प्रतिक्रिया