खुल्याे नारायणगढ–मुग्लिन सडकखण्ड
नेपालखोज
२०८० असार १५ गते १८:०२

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
पहिरो पन्छाउने काम सकिएसँगै झन्डै २८ घण्टापछि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो ।
अहिले सुरुमा एम्बुलेन्स र दुई पाङ्ग्रे गाडीलाई पठाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया