मंगलबार, वैशाख ३०, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार १६ गते २३:११

राप्ती नदीमा आएको बाढीका कारण जङ्गलको बीचमा फसेका चार जनाको उद्धार ।

दाङमा एक घरधनीले दलित भन्दै कोठाबाट निकालेपछि ती घरधनी पक्राउ ।

मनोज सत्याल बने संसदीय मामिला पत्रकार समाजको अध्यक्ष ।

केन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु ।

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधी ।

‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लवकी राममाया बुढाले जितिन् ।

प्रतिक्रिया