आइतबार, पुष ६, २०८२

फ्रान्समा दङ्गाकारीहरूले मेयरको घरमा कार प्रहार गरे

नेपालखोज २०८० असार १७ गते १३:०४

क्रेटेल । केही दिन देखि एकजना युवकको हत्ता भएपछि फ्रान्स अशान्त बनिरहेको छ ।

यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।

मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन् -प्रदर्शनकारीहरूले ‘आगो लगाउनु अघि उनको घरम गाडी प्रहार गरे सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।’

प्रतिक्रिया