सोमबार, वैशाख २९, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार १७ गते २३:०६

भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आयो।

कोशी सरकार गठन गर्न चार दिनको समय ।

ललिता निवासका अस्थायी संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम ।

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ ।

नेपाल बारले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित ।

राष्ट्र ऋण उठाउने विधेयक पारित ।

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छान्न काठमाडौं महानगरले परीक्षा लिने ।

२०२३ मा चार लाख ७६ हजार पर्यटक भित्रिए ।

आइसिसी विश्वकप छनोट अन्तरगत प्लेअफ खेलमा नेपालसँग युएई ३ विकेटले पराजित ।

प्रतिक्रिया