आइतबार, वैशाख २३, २०८१

सुनचाँदीको भाउ कति ?

नेपालखोज २०८० असार १८ गते ११:२१

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनकाे भाउ घटेकाे छ भने चाँदीको भाउ स्थिर रहेकाे छ ।

छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि घटेकाे छ । तेजाबी सुन आज १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया