नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार १८ गते २२:४९
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ ।
एसइईको नतिजा सके बिहीबार, नत्र शुक्रबार सार्वजनिक गर्ने तयारी ।
नेपाल बारले अदालती कामलाई असर नपर्ने गरी विरोध गर्ने ।
वैज्ञानिक प्रणालीबाट नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य ।
झापामा हात्तीले ८ जनाको ज्यान लियो ।
कोशीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति, जनमतलाई सरकारमा ल्याउने ।
समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने गरी निर्वाचन मस्यौदा तयार ।
राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित ।
कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने ।
नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश ।
सम्बन्धित
प्रतिक्रिया