नेपाललाई पहिलो सफलता
नेपालखोज
२०८० असार १९ गते १७:२९

काठमाडाैं । आईसीसी विश्वकप छनोटको सातौं स्थानको लागि नेपालले दिएको २६९ रनको लक्ष्य पन्छाइरहेको टेस्ट टोली आयरल्यान्डलाई पहिलो झड्का लागेको छ ।
नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । आयरल्यान्डले ५ ओभरमा १ विकेटको क्षतीमा २१ रन बनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया