विनियोजन विद्येयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने
नेपालखोज
२०८० असार २२ गते ६:५४

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बस्ने । बैठक दिउँसो १२ः३१ बजे बोलाइएको छ ।
आजकाे बैठकमा विनियोजन विद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुने संसद् सचिवालयले जनाएकाे छ । आजकाे बैठकमा विनियोजन विद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेटमाथि छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया