शनिबार, वैशाख १५, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० असार २३ गते १८:००

काठमाडाैं । यो साता नेपालखाेजमा सिद्दिचरण नगरपालिका ८ लग्लगेको भुसुने डाँडामा शनिबार बिहान सडकमा रुख ढलेर अवरुद्ध भएपछि डोजरको सहयोगमा रुख हटाइँदै,सङ्खुवासभा, भोजपुर र धनकुटाको सङ्गमस्थल लेगुवा हुँदै बगेको अरुण नदी,सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीमा खेत रोप्दै किसान, सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक कार्यालय सङ्खुवासभाको आयोजनामा ट्राफिक सप्ताहको अवसरमा मङ्गलबार खाँदबारीमा निकालिएको र्याली, लुम्बिनीको मायादेवी मन्दिर अगाडि बसेर ध्यान गर्दै भिक्षु , पोखरा महानगरपालिका—१८ सराङकोटबाट बिहीबार देखिएको पोखराको बैदाम क्षेत्र, इन्द्रावती नदीमा नेपाली सेनाको सहयोगमा निर्मित इन्द्रावती नदीमा बेलिबृज निर्माण सम्पन्न जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

सिद्दिचरण नगरपालिका ८ लग्लगेको भुसुने डाँडामा शनिबार बिहान सडकमा रुख ढलेर अवरुद्ध भएपछि डोजरको सहयोगमा रुख हटाइँदै,सङ्खुवासभा

भोजपुर र धनकुटाको सङ्गमस्थल लेगुवा हुँदै बगेको अरुण नदी

सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीमा खेत रोप्दै किसान

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक कार्यालय सङ्खुवासभाको आयोजनामा ट्राफिक सप्ताहको अवसरमा मङ्गलबार खाँदबारीमा निकालिएको र्याली

लुम्बिनीको मायादेवी मन्दिर अगाडि बसेर ध्यान गर्दै भिक्षु

पोखरा महानगरपालिका—१८ सराङकोटबाट बिहीबार देखिएको पोखराको बैदाम क्षेत्र

इन्द्रावती नदीमा नेपाली सेनाको सहयोगमा निर्मित इन्द्रावती नदीमा बेलिबृज निर्माण सम्पन्न

प्रतिक्रिया