राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध
नेपालखोज
२०८० असार २४ गते ११:५२

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक चल्न नदिने भन्दै एमालेले बैठक अवरुद्व गरेको हो ।
अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बस्न र बैठक सन्चालनको वातावरण बनाउन आग्रह गरे । तर एमाले सांसदहरुले मानेनन् ।
सम्बन्धित
प्रतिक्रिया