शनिबार, असार ७, २०८२

कोसी प्रदेश : सरकारविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

नेपालखोज २०८० असार २५ गते १६:४८

काठमाडाैं । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ । हेर्न नभ्याइने हुँदै उक्त रिटको सुनुवाइ स्थगित भएकाे हाे ।

उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो । अब सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया