‘मेरो अभिव्यक्तिले असहजता पुर्याएकोमा दुखी छु’
नेपालखोज
२०८० असार २५ गते १७:३३

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिले असहजता पु¥याएकोप्रति दुःख व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले कसैलाई असहजता पार्ने आफ्नो मनसाय नरहेको उल्लेख गर्दै उनले दुःख व्यक्त गरेका हुन् ।
उनले सदन अवरुद्ध गर्ने शैलीलाई बदल्नुपर्ने भन्दै संवाद र छलफलबाट समस्या समाधान गर्नुपर्नेमा पनि जोड दिए ।
सम्बन्धित
प्रतिक्रिया