शनिबार, असार ७, २०८२

‘अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको छ’

नेपालखोज २०८० असार २६ गते १६:११

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट गरेकाे आराेप लगाएका छन् ।

वाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले साे आराेप लगाएका हुन् । ओलीले अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको पनि बताए ।

प्रतिक्रिया