परिवर्तन र चुनौतीलाई स्वागत गर्न सिक्नुहोस् – एचजी वेल्स

एचजी वेल्स इतिहासकार तथा अंग्रेजी भाषाका उपन्यासकार थिए । उनका विज्ञान कथा (साइंस फिक्शन) निकै प्रसिद्ध छन् ।
१. हिँड्दै जाँदा बाटो बिराउनु निराशाजनक हुन्छ, तर लक्ष्यबाट भटकिनु अपराध सरह हो ।
२ . जीवनमा अगाडि बढ्ने हो भने परिवर्तन र चुनौतीहरूको सामना गर्न आवश्यक छ ।
३ . शोक हामीलाई दुखी बनाउन वा हामीलाई दोषी महसुस गराउन आउँदैन। शोक हामीलाई सचेत गर्न र बुद्धिमान बनाउन आउँछ ।
४ . हिजो लडेर के भयो र रु आज फेरि खडा हुनुहोस् ।
५. हामीले परिवर्तन र चुनौतिहरूलाई स्वागत गर्न सिक्नुपर्छ , तिनलाई आफ्ना लागि बाधा मान्नुहुँदैन ।
६. कम बाधा भएको बाटो असफल मानिसहरुको बाटो हो ।
७ . तागत ९शक्ति ० आवश्यकताबाट उत्पन्न हुन्छ जबकि सुरक्षा कमजोरीको संकेत हो।
८ . आफुसँग के छैन भन्ने कुरा महत्त्वपूर्ण होइन । आफुसँग के छ र यसलाई कसरी प्रयोग गरीन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
९ . आज जुन समस्या छ, त्यो आउँदा दिनमा तपाईका लागि ठट्टा बाहेक केही हुनेछैन ।
प्रतिक्रिया