राष्ट्रियसभाको बैठक स्थगित

नेपालखोज २०८० असार २७ गते ९:४४

काठमाडाैं । राष्ट्रियसभाको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बिहीबार बिहान १०ः०१ बजेलाई सरेको हो । 

आजका लागि तोकिएको बैठक विशेष कारण भोलि बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया