आर्यघाटमा सीता दाहालको अन्त्यष्टि, प्रचण्ड, रेणु र गंगाले दिए दागबत्ति
नेपालखोज
२०८० असार २७ गते १५:५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
बुधबार विहान निधन भएको सीताको माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धान्जलीको लागि राखिएको थियो । त्यसलगत्तै आर्यघाटमा अन्त्यष्टिको लागि लगिएको थियो ।
अन्त्यष्टिमा सीताकी श्रीमान प्रचण्ड, छोरीहरु रेणु दाहाल र गंगा दाहालले संयुक्त रुपमा दागबत्ति दिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया