शुक्रबार, जेठ ४, २०८१

पाकिस्तानबाट नेपाल आएर भारतीयसँग विवाह

नेपालखोज २०८० असार २८ गते १०:५०

काठमाडौं । पाकिस्तानकी सीमा हैदर र भारतका सचिन मीणा पब्जीबाट प्रेम सुरु भएर विवाह गरेपछि सामाजिक सञ्जालमा चर्चित छन् ।

गत मार्च ३ तारिखमा उनीहरू नेपाल आएर विवाह गरे ।

सीमाले त्यसपछि हिन्दू धर्म अपनाएकी छन्। उनी पाकिस्तान फर्किएर जान चाहन्नन् । –BBC

प्रतिक्रिया