पाकिस्तान ‘ए’सँग नेपालले हार्याे
नेपालखोज
२०८० असार २९ गते १६:००

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग हारेकाे छ ।
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ‘ए’ले नेपाललाई हराएको हाे ।
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले सहजै जित्याे । नेपाल ३७ ओभरमा १७९ रनमै समेटिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया