सत्ता गुमाउनुपर्दा प्रतिपक्षी दलहरु आक्रामक भएकाे सचेतक लेखककाे आराेप
नेपालखोज
२०८० साउन २ गते १६:०५

काठमाडाैं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रतिपक्षी दलहरु आक्रामक भएकाे आरोप लगाएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिकाे बैठकमा बाेल्दै उनले अधैर्य र अपरिपक्व भएको पनि आराेप लागाए ।
उनले एमाले परिपक्व रहेकाे तर धैर्यको कमी र सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता तथा अधैर्य तथा अपरिपक्व पनि रहेकाे बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया